देशभरको मौसम आज मुख्यतया सफा रहने

<span class='c1'>देशभरको मौसम आज</span> <span class='c2'>मुख्यतया सफा रहने</span>

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो ।
विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्