अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने तयारीमा सरकार

<span class='c1'>अन्तर्राष्ट्रिय आप्रवासी दिवस</span> <span class='c2'>मनाउने तयारीमा सरकार</span>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी दिवका सन्दर्भमा छलफल भएको छ ।
आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आप्रवासन दिवस कसरी मनाउने भन्ने सन्दर्भमा सरोकारवालाहरुबीच छलफल भएको छ ।

दिवस भव्य रुपमा सफल पार्नको लागि आजै प्रदेश र स्थानिय चिठी पठाउने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्