आगोले पोलेर एकको मृत्यु

<span class='c1'>आगोले पोलेर</span> <span class='c2'>एकको मृत्यु</span>

मोरङको कानेपोखी गाउँपालिका-२ बस्ने २३ बर्षिय राजेश ऋषिदेवको बुधाबर विहान आफ्नै घरमा आगोले पोलेर ज्यान गएको छ। फुसको छानो भएको १ तले घरमा टुकी बालेर एक्लै सुतेका ऋषिदेवको सोही टुकीबाट विहान ३ बजेतिर सल्केको आगोमा परेर मृत्यु भएको हो।

आगालगीबाट उनको घर तथा अन्य सम्पूर्ण समान समेत जल्दा अन्दाजी ५५ हजार बराबरको क्षति भएको बताइएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्