नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु भएकाे हाे । तीनकुने मैदान कार्यकर्ताहरूले खचाखच भरिएको छ । अध्यक्ष केपी शर्मा ओली मञ्चमा आइपुगेसँगै उद्घाटन समारोह सुरु भएको हो ।










तस्विरहरू : दामाेदर सापकाेटा, सक्षम घिमिरे / नेपाल न्यूज बैंक