पुसोमका विद्यार्थीद्वारा विराटनगरको विद्यालयमा आँखा शिविर सम्पन्न

<span class='c1'>पुसोमका विद्यार्थीद्वारा विराटनगरको विद्यालयमा</span> <span class='c2'>आँखा शिविर सम्पन्न</span>

विराटनगर। आज बुधबार पुसोमका विद्यार्थीद्वारा श्री राधाकृष्ण भूपालमान सिंह कार्की माध्यमिक विद्यालयमा सफल आँखा परिक्षण कार्यक्रम संचालन भएको छ । पुर्वान्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट अन्तर्गत बी.बी.ए पाँचौ सेमेस्टर सेक्शन-ए का विद्यार्थीहरुले संचालन गरेका हुन् ।


सामुदायिक संलग्नतामा आधारित यस पहलमा विद्यालयका विद्यार्थी तथा शिक्षक-कर्मचारी गरी १५० भन्दा बढी सहभागीहरूले आँखा परीक्षण गराए। यस परियोजनाले सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य चेतनामा पुसोमका विद्यार्थीहरूको सक्रिय सहभागितालाई उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्