सुनसरीको धरान-५ स्थित देउराली चोकमा विहीबार को २६ प ५५४३ नम्बरको मोटरसाइल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक धरान-५ बस्ने १८ बर्षिय अमिर राई घाइते भएका छन्।
दुर्घटनामा खुट्टा र हातमा चोट लागेका राइको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।