नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान भईरहेको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन् । यस पटक एमालेले विद्युतीय मतदान मेसिन मार्फत मतदानका गराएको छ । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसिरहेका छन् ।











तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैक