आगलागीबाट ३ लाख बराबरको क्षति

<span class='c1'>आगलागीबाट ३ लाख</span> <span class='c2'>बराबरको क्षति</span>

मोरङको केराबारी गाउँपलिका-९ बस्ने दिनेश थापाको घरमा आइतबार आगलागी भएको छ। दिउँसो २ बजेतिर घर नजिकै रहेको फोहोर डढाउने क्रममा अचानक घरमा लागेको आगोले थापाको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानियमानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्