स्कारपियोको ठक्करबाट एकको मृत्यु, एक घाइते

<span class='c1'>स्कारपियोको ठक्करबाट एकको</span> <span class='c2'>मृत्यु, एक घाइते</span>

सप्तरीको सम्भुनाथ नगरपलिका-३ मा आइतबार स्कारपियोको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा ७ च ९६४२ नम्बरको स्कारपियो गाडीले साइकलमा सवार सप्तरी रुपनी गाउँपालिका-१ बस्ने २३ बर्षिय मुकेश कुमार यादव पछाडी सवार सोही ठाउँका २४ बर्षिय सुबान मियालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते दुवैलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा सुबानको बाटोमै मृत्यु भएको हो। ठक्कर दिने गाडीका चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्