बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

<span class='c1'>बारीमा उम्रिएको च्याउ खाँदा एकै</span> <span class='c2'>परिवारका ६ जना बिरामी</span>

ईलाम नगरपालिका १२ मा बारीमा उम्रिएको च्याउ खाँदा सोमबार बिहान एकै परिवारका ६ जना बिरामी भएका छन्।आँफ्नै बारीमा उम्रिएको च्याउ खाएर सोही ठाउँ बस्ने ५५ बर्षिय सुकपाल लिम्बु, ५४ बर्षिय देउमान लिम्बु, ४० बर्षिय लक्ष्मण लिम्बु, २४ बर्षिय शेसे लिम्बु, २० बर्षिय साङदे लिम्बु र १७ बर्षिय पेरुहाङ लिम्बु बिरामी परेका हुन्। बिरामी सबैलाई उपचारकालागी जिल्ला अस्पताल ईलाम पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ। उनीहरु सबैको अबस्था सामान्य रहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्