चैनपुरमा स्कार्पियो दुर्घटना, १० घाईते

<span class='c1'>चैनपुरमा स्कार्पियो दुर्घटना,</span> <span class='c2'>१० घाईते</span>

संखुवासभाको चैनपुर नगरपालिका १० मा मंगलबार अपरान्ह स्कार्पियो दुर्घटनामा परी १० जना घाईते भएका छन्। लेगुवा-खाँदबारी सडक खण्डमा भोजपुरबाट खाँदबारी आउँदै गरेको गरेको ग १ ज ५१९३ नम्बरको स्कार्पियो गाडी सडकबाट अन्दाजी ४ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी गाडीमा सवार १० जना यात्रु घाईते भई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्