हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुरलाई

<span class='c1'>हिसान कवडीको उपाधि</span> <span class='c2'>विराटनगरको कान्तिपुरलाई</span>

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ ।

दिल्ली पब्लििक स्कुलको मैदानमा शनिबार भएको फाइनल खेलमा ग्रिनल्याण्डलाई कान्तिपुर कलेजले ४५–३८ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्