झुम्का कारागारमा १४९ जना कैदीबन्दीले गरे मतदान

<span class='c1'>झुम्का कारागारमा १४९ जना</span> <span class='c2'>कैदीबन्दीले गरे मतदान</span>

इनरुवा। सुनसरीको झुम्का कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् ।

झुम्का कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेका हुन् । कारागारभित्र रहेको केन्द्रमा कुल १४९ मतदाता रहेकोमा सबैले कारागार भित्रैको मतदान केन्द्रमा सहभागी थिए । कैदीबन्दीको सहजताका लागि कारागारभित्रै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्