ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम

<span class='c1'>ललितपुर–३ मा तोसिमा</span> <span class='c2'>कार्कीको अग्रता कायम</span>

काठमाडौं । ललितपुर क्षेत्र नं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम गरेकी छन् ।

मत गणना अन्तिमतिर पुग्दा रास्वपाकी कार्कीले ७ हजार १३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १ हजार १७३ मत प्राप्त गरेका छन् ।यस्तै, नेकपा एमालेका सन्दन थापाले ५६१, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ५६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले ३१० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्