बैकिङ कसुर मुद्दामा पाँचवर्ष जेल र ४४ लाख बढी जरिवाना ठहर भएका व्यक्ति पक्राउ

<span class='c1'>बैकिङ कसुर मुद्दामा पाँचवर्ष जेल र ४४</span> <span class='c2'>लाख बढी जरिवाना ठहर भएका व्यक्ति पक्राउ</span>

विराटनगर । बैकिङ कसुर मुद्धामा मोरङ जिल्ला अदालत, विराटनगरको फैसलाले ५ बर्ष कैद र४४ लाख ६२ हजार ४०० जरिवाना ठहर भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सजाय कायम भएपछि फरार रहेका मोरङ रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने बर्ष ४० को साजाहक मिँयालाई इलाका प्रहरी कार्यालय, सिजुवाबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ताले जारी गरेको सुचना अनुसार उनी लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरेर फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालत विराटनगरमा बुझाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्