सडक दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु, १३ घाईते

<span class='c1'>सडक दुर्घटनामा मोटरसाईकल चालकको</span> <span class='c2'>मृत्यु, १३ घाईते</span>

मोरङ पथरी-शनिश्‍चरे नगरपालिका १० स्थित जिरीखिम्तीमा मंगलबार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने बसमा सवार तेह्र जना घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ७ ख २६५१ नम्बरको बसले विपरित दिसाबाट आउदै गरेको को २४ प ६०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने पृथ्वी बोल राईको घटनास्थलमा नै मृत्यु भएको थियो।
त्यस्तै बसमा सवार तेह्र यात्रु घाईते भई उपचारकालागी पथरी अस्पताल पठाईको छ। बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्