विद्युत् चोरी गर्ने १२ जना पक्राउ

<span class='c1'>विद्युत् चोरी गर्ने</span> <span class='c2'>१२ जना पक्राउ</span>

राजविराज । विद्युत् चोरी गर्ने १२ जनालाई मङ्गलबार पक्राउ गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा पोलमा सिधै अङकुश लगाई गरी विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए ।

पक्राउ परेका व्यक्तिलाई विद्युत् चोरी ऐनअन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्