विराटनगर इन्टरनेसनल कलेजमा “माउन्ट ८८४८” ब्याण्ड सहित स्प्रिंग कार्निभल हुदै

<span class='c1'>विराटनगर इन्टरनेसनल कलेजमा “माउन्ट ८८४८”</span> <span class='c2'>ब्याण्ड सहित स्प्रिंग कार्निभल हुदै</span>

विराटनगर चैत्र ११ ,

विराटनगर–५ स्थित विराटनगर इन्टरनेसनल कलेजले हरेक वर्ष झैँ यस वर्ष पनि स्प्रिंग कार्निभल आयोजना गर्न लागेको छ। कार्यक्रम चैत १३ गते शुक्रबार, बिहान १० बजे देखि कलेज परिसरमा सुरु हुनेछ।

यस वर्षको कार्निभलमा युवाहरुमा चर्चित ब्याण्ड “माउन्ट ८८४८” ले विशेष प्रस्तुति दिने तयारी भएको छ, जुन मुख्यतः कलेजका विद्यार्थीहरूको लागि आयोजित हुनेछ।

कलेजमा हाल इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्फर्मेसन टेक्नोलोजी (बिआइटि) अध्ययन भइरहेको छ।

विद्यार्थीहरूका लागि मनोरञ्जन र सांस्कृतिक गतिविधिसँगै सामाजिक अन्तरक्रिया बढाउने उद्देश्यले कार्निभल आयोजना गरिएको कलेजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्