नयाँ घरमा पानी पटाउँदा करेन्ट लागेर मृत्यु

<span class='c1'>नयाँ घरमा पानी पटाउँदा</span> <span class='c2'>करेन्ट लागेर मृत्यु</span>

मोरङको सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ बर्षिय दिलिप राईको बुधबार करेन्ट लागेर ज्यान गएको छ।
सुन्दरहरैचा नगरपालिका-३ बस्ने सुकमाँया तामाङको निर्माणाधिन घरमा पानी पटाउने क्रममा राईलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
मृतकको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखीएको छ भने घटनाबरे अनुसन्धान भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्