राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

<span class='c1'>राष्ट्रपतिद्वारा दुबै सदनको</span> <span class='c2'>अधिवेशन आह्वान</span>

काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् । १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्