धरानमा दिउँसै लुटपाट गर्ने एक पक्राउ

<span class='c1'>धरानमा दिउँसै लुटपाट</span> <span class='c2'>गर्ने एक पक्राउ</span>

सुनसरीको धरान उप-महानगरपालिका ६ मा प्रहरीले बुधवार दिउँसो सुनको रिंग लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सिरहा बस्तीपुर ६ बस्ने ४४ बर्षिय नारायण थापा मगरलाई पक्राउ गरेको हो।
मगरले धरान ६ बस्ने शर्मिला बि.क.लाई सुनको टिल देखाउदै आफु संग पैसा नभएको र सुनको टिल बिक्रि गरिदिनुपर्यो भन्दै बि.क.ले कानमा लगाएको अन्दाजी आधा तोला सुनको रिङ थुतेर भागेका थिए।
पक्राउ परेका मगरउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्