दुर्घटनामा २ जना म्यादी प्रहरी घाईते

<span class='c1'>दुर्घटनामा २ जना</span> <span class='c2'>म्यादी प्रहरी घाईते</span>

सप्तरीको कंचनपुर नगरपालिका १३ स्थित राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना म्यादी प्रहरी घाईते भएका छन् ।
घाईते हुनेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मोटरसाईकल चालक सोही नगरपालिका ७ बस्ने प्रबिन सरदार र पछाडी सवार रहेका अशोक सरदार घाईते भएका हुन् ।
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ५३१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
घाईते दुबैजनाको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय ठलियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्