५ किलो चरेससहित एक पक्राउ

<span class='c1'>५ किलो चरेससहित</span> <span class='c2'>एक पक्राउ</span>

झापाको बिर्तामोड नगरपालिका – १ स्थित पश्चिमबस स्टेण्डबाट प्रहरीले विहीबार ५ किलो चरेस सहित एकजनलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउँपलिका-४ किरान चौर घर भई हाल काठमाण्डौ बालाजु डेरागरि बस्ने ३८ बर्षिय सिंह बहादुर लामा रहेका छन् ।
लामालाई लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा तथा जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्