लेक लागेर भारतीय नागरीकको मृत्यु

<span class='c1'>लेक लागेर भारतीय</span> <span class='c2'>नागरीकको मृत्यु</span>

सोलुखुम्बु, बैशाख २८ गते
सोलुखुम्बुको पासांङल्हामु गाउंपालिका-४ स्थित कन्टी साईट होटलमा बसेका एक भारतीय नागरीककको विहीबार लेक लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा २९ बर्षिय फिरोज अमात रहेका छन्। उनको विहान २ बजेतिर सुतिरहेको अवस्थामा अचानक लेक लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्