दुधकोशीमा डुबेर १८ वर्षे युवककाे मृत्यु

<span class='c1'>दुधकोशीमा डुबेर १८</span> <span class='c2'>वर्षे युवककाे मृत्यु</span>

उदयपुरको गाईघाट लाफा-६ बस्ने १८ बर्षिय नेत्र राज राईको गएराती दुधकोशी नदिमा डुबेर ज्यान गएको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ-६ स्थित हिलेपानी सोक्माटार सडक खण्डमा लेवर काम गर्ने राईको दुधकोशी नदिको किनारमा ढुंगा झिक्ने क्रममा अचानक डुबेर ज्यान गएको हो ।
घटनाबारे प्रहरी चौकी हर्कपुरबाट प्रहरीको टोलीले खटिगई थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्