विराटनगरमा टिभिएसको ‘अपग्रेडको डिल’ एक्सचेन्ज मेला सुरु

<span class='c1'>विराटनगरमा टिभिएसको ‘अपग्रेडको डिल’</span> <span class='c2'>एक्सचेन्ज मेला सुरु</span>

विराटनगर , असार १०

विराटनगर। टिभीएस  मोटरसाइकल तथा स्कुटरका आधिकारिक बिक्रेता पार्श्वनाथ डेभलपर्सले ग्राहकलाई लक्षित गर्दै विशेष ‘अपग्रेडको डिल’ एक्सचेन्ज मेला सञ्चालन गरेको छ। उक्त मेला विराटनगर मुनालपथस्थित पञ्जाबी पेट्रोल पम्पको ठीक अगाडि असार १० गतेदेखि असार १६ गतेसम्म सञ्चालन हुने जनाएको छ।

मेलामा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ TVS सवारी खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकले सर्वाधिक मूल्यांकन , आकर्षक नगद छुट, आर्थिक वर्ष २०८३/८४ को रोड ट्याक्स निःशुल्क, नागरिकता मात्रबाट छिटो फाइनान्स सुविधा, प्रतिदिन १२४ रुपैया देखि EMI तथा निःशुल्क हेल्मेट जस्ता विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार मेलाको उद्देश्य ग्राहकलाई सहज, किफायती तथा आकर्षक अफरमार्फत नयाँ टिभिएस सवारीमा अपग्रेड हुने अवसर प्रदान गर्नु हो। इच्छुक ग्राहकले थप जानकारीका लागि ९८०२७९३८०० वा ९८०५३७७८८२ मा सम्पर्क गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्