सिरहाको कल्याणपुरमा बस पल्टियो, ४ घाईते

<span class='c1'>सिरहाको कल्याणपुरमा बस</span> <span class='c2'>पल्टियो, ४ घाईते</span>

सिरहाको कल्याणपुर नगरपालिका१२ स्थित बेल्हाकट्टीमा सोमबारदिउँसो बस पल्टिदा बसमा सवार चार जना घाईते भएका छन्। भित्री सडक खण्ड अन्तर्गत सिरहाबाट कल्याणपुरतर्फ जाँदै गरेको ना ४ ख ८२२९ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो। दुर्घटनामा परी बसमा सवार सिरहा कल्याणपुर नगरपालिका ४ बस्ने उर्मिला ठाकुर, चतरी बस्ने जगतारणदेवी चमार, अनितादेवी महरा र मीना कुमारी मण्डल घाईते भएकी छन्। घाईते चारै जनालाई उपचारकालागी जिल्ला अस्पताल सिरहा पठाईएको घट्नास्थलमा खटिएको प्रहरी चौकी बेल्हाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्