सप्तरीको राजबिराज नगरपालिका १० स्थिर हरिहरपुरमा मंगलबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका बस्ने राम आशिष यादवको ४ बर्षिया छोरी दैया कुमारी यादव रहेकी छन्।
उनी घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा अचानक डुबेकी थिईन।
उनको उपचारको क्रममा सगरमाथा अंचल अस्पताल राजबिराजमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।