झापा बारदशीमा आगलागी, १२ लाख बढीको क्षति

<span class='c1'>झापा बारदशीमा आगलागी, १२</span> <span class='c2'>लाख बढीको क्षति</span>

झापाको बारदशी गाउँपालिका ३ मा मंगलवार राती भएको आगलागीबाट १२ लाख २० हजार मुल्य बराबरको क्षति भएको छ।
आगलागीबाट सोही ठाउँ बस्ने रामदेवी भट्टराइको टिनको छानो भएको २ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको छ।
आगलागीबाट भट्टराईको घर, घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ।
आगो प्रहरी र सस्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्