ट्याक्टरकाे ठक्कर, घाइतेकाे विराटनगर ल्याउदै गर्दा मृत्यु

<span class='c1'>ट्याक्टरकाे ठक्कर, घाइतेकाे विराटनगर</span> <span class='c2'>ल्याउदै गर्दा मृत्यु</span>

सिरहा नगरपालिका १ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक बृद्धाको ज्यान गएको छ।
स १ त २११५ नम्बरको ट्याकटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १ बस्ने ७० बर्षिया सोनावती यादवको मृत्यु भएको हो।
ठक्करबाट गम्भिर घाईते उनलाई उपचारकालागी बिराटनगर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्