गोमन सर्पले टोकेर बालिकाको मृत्यु

<span class='c1'>गोमन सर्पले टोकेर</span> <span class='c2'>बालिकाको मृत्यु</span>

सप्तरी, जेठ ११ गते
सप्तरीको कृष्णशवरण गाउँपालिका-४ मा विहीबार गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णशवरण गाउँपालिका-४ बस्ने बेचन यादवकी ११ बर्षिया छोरी ज्ञानी कुमारी यादव रहेकी छिन् । विहान ७ बजेतिर आफ्नै घर अगाडी आगन बढार्ने क्रममा बालिकालाई सर्पले टोकेको थियो।
उनको ग्रिनक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्