ट्याक्टरको ट्रलीले किचेर बालिकाको मृत्यु

<span class='c1'>ट्याक्टरको ट्रलीले किचेर</span> <span class='c2'>बालिकाको मृत्यु</span>

सिरहा, जेठ ११ गते
सिरहाको गोलबजार नगरपालिका-४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले किचेर एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ बर्षिया रागनी कुमारी ठाकुर रहेकी छिन्। विहान ११ बजेतिर स१ त ४९३४ नम्बरको ईटा बोकेको टयाक्टर अन्यन्त्रित भई पल्टिदा पैदल हिड्दै गरेकी बालिकालाई किची गम्भिर घाइते भएकी थिइन्। घाइते बालिकाको राउ स्मारक अस्पाताल लहानमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो। ट्याक्टरका चालकलाई इलाका प्रहरी कर्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्