मोरङको टाँडीमा महिलाको लडेर मृत्यु

<span class='c1'>मोरङको टाँडीमा महिलाको</span> <span class='c2'>लडेर मृत्यु</span>

मोरङ, जेठ १२ गते।
मोरङको टाँडी ८ हाल मिकलाजुङ गाउँपालिका-३ धोबीनी बस्ने ६० बर्षिया चन्द्रमाया राईको विहीबार लडेर मृत्यु भएको छ।
साँझ ६ बजेतिर सोही ठाउँको धोबीनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्