माेटरसाइकलकाे ठक्करबाट बृद्ध घाइते, विराटनगरमा उपचार हुँदै

<span class='c1'>माेटरसाइकलकाे ठक्करबाट बृद्ध घाइते,</span> <span class='c2'>विराटनगरमा उपचार हुँदै</span>

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ स्थित राजमार्गमा ना ४५ प ६३०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ६५ बर्षिय कुसुम नारायण राउत घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी नगरपलिका-१० बस्ने २५ बर्षिय हुमेश्वर कुमार खड्का समेत घाइते भएकाले दुवैको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।
यस्तै मोरङको बुढिगंगा नगरपालिका-३ मा को १ ख ४२८८ नम्बरको बसको ठक्करबाट साइकलयात्री पार्टी गाउँपालिका बस्ने २५ बर्षिय खड्‍ग बहादुर मगर घाइते भएका छन्। घाइतेको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्