पेस्तोलसहित युवक पक्राउ

<span class='c1'>पेस्तोलसहित युवक</span> <span class='c2'>पक्राउ</span>

सप्तरी, जेठ १४ गते
सप्तरीको बिसनपुर ७ स्थित बिसनपुरकट्टी चौकबाट प्रहरीले एक थान पेस्तोलसहित शनिबार एक युवकलाई पक्राउ गरेको छ।
बिशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको टोलीले सोही ठाउँ बस्ने १९ बर्षिय आदित्य शर्मालाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले इन्डियन पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, शर्माले प्रयोग गर्दै आईरहेको अन टेष्ट मोटरसाईकल र ५ सय ग्राम गाँजा बरामद गरेको छ।
पक्राउ परेका उनीउपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्