बसको ठक्करबाट मोटरसाईकलमा सवार एक घाईते

<span class='c1'>बसको ठक्करबाट मोटरसाईकलमा</span> <span class='c2'>सवार एक घाईते</span>

मोरङ, जेठ १५ गते
मोरङको सुन्दर हरैचा नगरपालिका ४ स्थित राजमार्गमा आईतबार राती बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जना घाईते भएका छन्।
पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ आउँदै गरेको को २२ प ७१९५ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको ना ४ ख ८५५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाईकलमा सवार सुनसरी ईटहरी उप-महानगरपालिका ७ बस्ने बिनोद श्रेष्ठ घाईते भई उपचारकालागी सामुदायिक अस्पताल ईटहरी पठाईएको प्रहरी चौकी गछियाले जनाएको छ।
बसका चालक फरार रहेकाले खोजीकार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्