करेन्ट लगाएर माछा मार्ने क्रममा एक घाइते

<span class='c1'>करेन्ट लगाएर माछा मार्ने</span> <span class='c2'>क्रममा एक घाइते</span>

संखुवासभा, जेठ २२
संखुवासभाको चैनपुर ११-स्थित सभाखोलामा आइतबार करेन्ट लगाएर माछा मार्ने क्रममा एक ट्याक्टर चालक घाइते भएका छन्।
घाइते हुँनेमा भोजपुर चौकीडाडाँ घर भई हाल खाँदवारी – ८ मा डेरा गरी बस्ने को २ त ५८६८ नम्बरको ट्याक्टर चालक अन्दाजी २० बर्षिय अनिस राई रहेका छन् ।
उनलाई विहान ९ बजेतिर ट्याक्टरको ब्याट्री निकाली करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो।
उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्