खाँदवारी नगरपलिकामा एक व्यक्ति मृत फेला

<span class='c1'>खाँदवारी नगरपलिकामा एक</span> <span class='c2'>व्यक्ति मृत फेला</span>

संखुवासभा, जेठ २२ गते
संखुवासभाको खाँदवारी नगरपलिका- ८ बस्ने अन्दाजी ६७ बर्षिय गोपाल प्रसाद तिम्सिना आइतबार मृत अवस्थामा भेटिएका छन्।
केही समय अगाडी देखी प्रेसरको बिरामी उनलाई विहान ११ बजे सोही ठाउँको रुखकको फेदमा मृत अवस्थामा फेला परेको स्थानियले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटिगई घटनाबारे अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्