भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित पुनः फिल्डमा

<span class='c1'>भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न</span> <span class='c2'>गगन थापा विज्ञ टोलीसहित पुनः फिल्डमा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् ।

बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिने उद्देश्यले थापा विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्