यू.एस.ए. पेस्तोलसहित पप्पु यादव पक्राउ

<span class='c1'>यू.एस.ए. पेस्तोलसहित पप्पु</span> <span class='c2'>यादव पक्राउ</span>

सप्तरीको बोधेबसाईन नगरपालिका १४ स्थित नेगडा गाउँबाट प्रहरीले आईतबार राती यू.एस.ए. पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बोधेबसाईनबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने ३० बर्षिय पप्पु यादवलाई पक्राउ गरेको हो ।
शंकाष्पद अबस्थामा चौकमा बसीरहेका उनलाई चेकजाँच गर्ने क्रममा मेड ईन यूएसए लेखिएको पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने ४ राउण्ड गोली लोड गरी राखिएको अबस्थामा फेला पारी बरामद गरेको हो ।
पेस्तोल र गोलीसहित पक्राउ परेका यादब उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्