पिकअप दुर्घटनामा सहचालककको मृत्यु

<span class='c1'>पिकअप दुर्घटनामा</span> <span class='c2'>सहचालककको मृत्यु</span>

ताप्लेजुङको सिदिङवा गाउँपालिका- ३ स्थित भित्रि सडक खण्डमा सोमबार पिकअप दुर्घटना हुँदा सहचालककको ज्यान गएको छ।
साब्लाखुबाट आङखोपतर्फ किराना सामान लिएर जाँदे गरेको मे १ ज ४२१५ नम्बरको पिकअप कच्चि तथा हिलो बाटोको कारण अनियन्त्रीत भई दुर्घटना भएको थियो।
दुर्घटनामा पिकअपका सहचालक तेह्रथुम घर भएका अन्दाजी २३ बर्षिय कुमार डाँगीलाइ सोहि पिकअपले किचि घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी साब्लाखुले जनाएको छ। पिकअपका चालकलाई प्रहरीले नियन्त्रणम लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्