विषालु च्याउ खाएर सुन्दर हरैचामा तिन जना बिरामी

<span class='c1'>विषालु च्याउ खाएर सुन्दर</span> <span class='c2'>हरैचामा तिन जना बिरामी</span>

मोरङको सुन्दर-हरैचा नगरपलिका-७ मा विहीबार विषालु च्याउ खाएर एकै परिवारका तीन जना बिरामी परेका छन्।
विरामी हुँनेमा सुन्दर-हरैचा नगरपालिका-७ मन्दिर टोल बस्ने ५३ बर्षिय सुध नारायण चौधरी, ४० बर्षिया धिनया चौधरी र ८ बर्षिय कर्तब्य चौधरी रहेका छन्।
उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरी चौकी गछीयाले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्