मोरङको सुन्दरहरैचा नगरपालिकामा छुरा प्रहारबाट एक घाईते

<span class='c1'>मोरङको सुन्दरहरैचा नगरपालिकामा छुरा</span> <span class='c2'>प्रहारबाट एक घाईते</span>

मोरङको सुन्दरहरैचा नगरपालिका ४ मा शुक्रबार राती छुरा प्रहारबाट एक जना घाईते भएका छन् ।
छुरा प्रहारबाट सोही नगरपालिका बस्ने २० बर्षिय ज्ञानदिप लिम्बु घाईते भएको प्रहरी चौकी गछियाले जनाएको छ ।
उनलाई सामान्य बादबिवाद हुँदा सोही स्थान बस्ने जिकेश चौधरी, भबिन्द्र मगर, सुमन लिम्बुको समुहले छुरा प्रहार गरेका थिए ।
घाईते लिम्बुको धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
छुरा प्रहार गर्ने समुहको खोजी तथा अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्