मोरङको सुनबर्सी नगरपालिकामा करेण्ट लागेर एक घाईते

<span class='c1'>मोरङको सुनबर्सी नगरपालिकामा करेण्ट</span> <span class='c2'>लागेर एक घाईते</span>

मोरङको सुनबर्सी नगरपालिका २ मा शनिबार साँझ करेण्ट लागेर एक बृद्ध घाईते भएका छन्।
आफ्नै निर्माणाधिन घरमा मोटरबाट पानी लगाउने क्रममा सोही नगरपालिका बस्ने ७० बर्षिय बद्री राजबंशीलाई अचानक करेण्ट लागेर घाईते भएका हुन् ।
घाईते राजबंशीको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरी चौकी अमरदहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्