बुढीगंगा गाउँपालिकामा अज्ञात मोटरसाईकलको ठक्करबाट एक घाईते

<span class='c1'>बुढीगंगा गाउँपालिकामा अज्ञात मोटरसाईकलको</span> <span class='c2'>ठक्करबाट एक घाईते</span>

मोरङको बुढीगंगा गाउँपालिका २ स्थित कोशी राजमार्गमा शनिबार अज्ञात मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन् ।
बिराटनगरबाट दुहबीतर्फ जाँदै गरेको तत्काल नम्बर खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट सोही गाउँपालिका बस्ने ३५ बर्षिय प्रल्हाद राजवंशी घाईते भएका हुन् ।
घाईतेको बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेको छ भने फरार मोटरसाईकलको खोजी भईरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्