उर्लाबारीमा मिनि ट्रकको ठक्करबाट २ घाईते

<span class='c1'>उर्लाबारीमा मिनि ट्रकको</span> <span class='c2'>ठक्करबाट २ घाईते</span>

मोरङको रतुवामाई नगरपालिका १० स्थित उर्लाबारी आमबाडी सडक खण्डमा शनिबार मिनि ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएका छन्।
राती ९ बजे तिर स १ ख ५०९ नम्बरको मिनि ट्रकले को १९ प ८३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही ठाउँका खेम बहादुर काफ्ले र पछाडी सवार निजकै श्रीमति गिता काफ्ले घाईते भएका हुन्।
घाईते दुबैजनाको गोदावरी अस्पताल बिराटनगरमा उपचार भईरहेको इलाक प्रहरी कार्यालय सिजुवाले जनाएको छ। ट्रक र चालकललाई प्रहरी चौकी ईटहराको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्