दमकमा चट्याङ लागेर २ जना घाईते

<span class='c1'>दमकमा चट्याङ लागेर</span> <span class='c2'>२ जना घाईते</span>

दमक नगरपालिका १ स्थित आईतबार अपरान्ह चट्याङ लागेर एक जना घाईते भएका छन्।
चट्याङ लागेर सोही नगरपालिका बस्ने मनसुर राईको १४ बर्षिय छोरा सुजन राई र सोही ठाउँका मुक्ति प्रसाद राईको १२ बर्षिय छोरा बिशाल राई घाईते भएका हुन्।
अपरान्ह साढे चार बजेतिर स्कुलबाट घर फर्कने क्रममा पानी परे पछी आँपको रुखमुनी ओता लागेर बसेको अबस्थामा अचानक खसेको चट्याङ लागेर घाईते भएका थिए।
घाईते दुबैजनालाई उपचारकालागी लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्