मोरङको सुन्दर हरैचा नगरपलिका ११ स्थित बेलेपुरबाट प्रहरीले आईतवार साँझ लागूऔषधसहित २ जनालाई पक्राउ गरेकोको छ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने २० बर्षिय शैलेश सापकोटा र सुरज चौधरीलाई ९७ थान लागूऔषध नाईट्रोसन ट्याब्लेट फेलापारी बरामउ गरेको छ।
उनीहरुउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।