लेटाङमा ट्याक्टरबाट लडेर महिलाको मृत्यु

<span class='c1'>लेटाङमा ट्याक्टरबाट लडेर</span> <span class='c2'>महिलाको मृत्यु</span>

मोरङको लेटाङ नगरपालिका ६ स्थित लामीटारमा आईतबार ट्याक्टरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
वाराङगीबाट लेटाङ तर्फ जाँदै गरेको को २ त ११८८ नम्बरको ट्याक्टरमा सवार रहेकी लेटाङ नगरपालिका ७ वाराङगी बस्ने ५४ बर्षिय हर्कमाया लिम्बु लडेर घाईते भएकी थिईन्।
घाईते लिम्बुलाई उपचारकालागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।
ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्