अाँफैले बनाउदै गरेकाे घरबाट इँदा खसेर एक मजदुर घाइते

<span class='c1'>अाँफैले बनाउदै गरेकाे घरबाट इँदा</span> <span class='c2'>खसेर एक मजदुर घाइते</span>

सुनसरीको धरान उप-महानगरपलिका- ५ मा आइतबार निर्माणाधिन घरको इटा खसेर एक कामदार घाइते भएका छन्।
सोही ठाउँका कुल बहादुर गुरुङको नयाँ घर बनाउने क्रममा घरको मुनी काम गर्दै गरेकका धरान उप-महानगरपलिका- ५ देउराली बस्ने ३५ बर्षिय डिक बहादुर राईलाई छतबाट इटा खसेर लागेको हो।
घाइते गुरुङको विपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्